चितवन (हाम्रो खेलकुद) – विराटनगर उपमहानगरपालिका मोरङ र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा सहज जित निकालेको छ । चितवनको भरतपुरमा आइतबार भएको खेलमा विराटनगरले ललितपुर महानगरपालिकामाथि ५–१ को फराकिलो जित निकालेको हो । विराटनगरको जितमा इमा राई, मनिषा थापामगर, सदिपा भोलान, अस्मिता चौधरी र मिना खातुनले गोल गरिन् । ललितपुरकी सिर्जना सिंहले एक […]