टिका लगाएर नेतृत्व दिए समानान्तर समिति बन्छ: नेविसंघ उपाध्यक्ष राना

२९ असोज, बुटवल । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले संघको १२ औं अधिवेशनका सन्दर्भमा पार्टी नेतृत्वले तानाशाही र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताएका छन् । संघको दुई महिनाअघि बसेको केन्द्रीय समिति वैठकले यही कात्तिक …

सम्बन्धित सामग्री

जसपा धनुषामा विवाद- उपेन्द्र यादवलाई चुनौती दिँदै समानान्तर समिति घोषणा

उपेन्द्र यादवको निर्देशन र उपस्थितिमा चार दिनअगाडि पशुपति यादवको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति बनाइयो । नवगठित समितका ७ जनाले शपथ लिएका थिएनन् । पशुपतिको नेतृत्व अस्वीकार गर्दै शत्रुधन यादवको नेतृत्वमा समानान्तर समिति घोषणा गरिएको छ ।

अन्ततः टुक्रिने भयो एनआरएनए, शेष घलेले बनाए समानान्तर समिति

अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए) टुक्रिने भएको छ । संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुट्न नसकेपछि असन्तुष्ट पक्षको नेतृत्व गर्दै पूर्वअध्यक्ष शेष घलेले समानान्तर निर्वाचन समिति गठन गरेका छन् । अर्थात्...

राष्ट्रिय जनमोर्चा पनि विभाजित, पौडेलको नेतृत्वमा बन्यो समानान्तर समिति

१६ माघ, बुटवल । नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित भएको छ । हालको नेतृत्व दक्षिणपन्थी भासमा फसेको भन्दै असन्तुष्ट नेताहरुले ५१ सदस्यीय समानान्तर समिति गठन गरका हुन् । समानान्तर समितिको नेतृत्व कृष्णराज …

सुदूरपश्चिममा भीम रावलले समानान्तर कमिटी बनाए, कोको छानिए?

धनगढी : सुदूरपश्चिममा भीम रावलले नेकपा (एमाले) को समानान्तर समिति घोषणा गरेका छन्। खनाल र नेपाल पक्षको मंगलबार सकिएको प्रदेशस्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी घोषणा गरेको हो। खनाल–नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभई अपूर्ण  रहेको समितिको पूर्णता भनेका छन्। कैलाली जिल्ला कमिटीका सदस्य दीर्घ जोशीले भीम रावलको संयोजकत्वको कमिटी आधिकारिक भएको दाबी गरे।‘भीम रावलको नेतृत्व नै आधिकारिक हुन्छ नि। अहिले आएकालाई जिम्मेवारी तोक्दैमा हुँदैन,’ उनले