काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार स्रोतले जनाएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।
‘यसै साता आयो...