ललितानिवासमा भागाभाग छ, वाइड बडी पनि छानबिन गरेर आफैँ जेल जाऊः ओली (भिडियाे)

‘के यती होल्डिङस, वाइडबडी भनेर कराइरहेको ? गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, पार्टीको अध्यक्षसँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै ओलीले भने

सम्बन्धित सामग्री

वाइड बडी प्रकरणमा अख्तियारले छानबिन गर्ने

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार स्रोतले जनाएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।  ‘यसै साता आयो...

वाइडबडी अनियमतिता : छानबिनबारे सरकारद्वारा गठित आयोगका सदस्यलाई छैन जानकारी

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, ...

वाइडबडीबारे रक्षामन्त्री भन्छन्, सत्य, तथ्य पत्तालगाउन आयोग गठन

कास्की : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरीद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन् । नेपाल प्रेस सङ्गठन कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक लेखा ...

वाइड बडी प्रकरण ढाकछोप गर्न नयाँ छानबिन समितिः पौडेल :: Pahilopost.com

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइड बडी प्रकरणमा लुकाउनका लागि नयाँ छानबिन समिति बनाएको आरोप लगाएका छन्। तनहुँमा आयोजित कार्यक्रममा पौडेलले संसदले छानबिन गरिरहेको अवस्थामा सरकारले नयाँ समिति बनाएर ढाकछोप गर्न लागेको आरोप लगाए। प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिको अपमान गरेको समेत पौडेलले आरोप लगाए। उनले

वाइड बडी खरिद अनियमितता छानबिनमा

काठमाडौं  । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ।   पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव ...