बियोन्सेसँग ३२ ग्रामी अवार्ड

अमेरिकाको लस एन्जलसमा हालै सम्पन्न ६५औं ग्रामी अवार्डमा गायिका बियोन्सेले कीर्तिमान रचेकी छन् । यसपटक ग्रफ्मीको नौ विधामा मनोनयनमा परेकी उनले ४ विधामा अवार्ड चुम्दै इतिहास रचेकी हुन् । चार ग्रामी चुमेसँगै उनीसँग कूल ३२ ग्रामी भएका छन् । बियोन्सेले आफ्नो एलबम रेनेसाबाट सर्वोत्कृष्ट डान्स इलेक्ट्रोनिक र कफ इट बोलको गीतबाट आर एन्ड बी विधाको […]

सम्बन्धित सामग्री

६६ ‍औं ग्रामी अवार्ड: स्विफ्टले रचिन् नयाँ इतिहास

अमेरिकी पप गायिका तथा गीतकार टेलर एलिसन स्विफ्टले ‘एल्बम अफ द इयर’ मार्फत् इतिहास रचेकी छन्। आइतबार सम्पन्न ६६ औं ग्रामी अवार्ड समाराेहमा उनले’मिडनाइट्स’ एल्बममार्फत् वर्षको उत्कृष्ट एल्बमको कीर्तिमान रचेकी हुन्। एल्बम अफ द इयर चार पटक जित्ने स्विफ्ट अहिले पहिलो गायिका हुन्। सन् २०२२ मा सार्वजनिक भएको एल्बम मिडनाइट्स दशौं एल्बमका रूपमा आएको हो। […]

जापानी संगीतकार ताकुमीलाई ग्रामी अवार्ड

जापानी संगीतकार मासानोरी ताकुमीले विश्व संगीतको सबैभन्दा ठूलो अवार्ड ग्रामी अवार्ड जितेका छन् । सन् २०२२ मा रिलिज भएको “साकुरा”को लागि उनले सर्वश्रेष्ठ ग्लोबल म्युजिक एल्बमको अवार्ड जितेका हुन् । ४४ वर्षीया ताकुमीले परम्परागत एसियाली वाद्ययन्त्रहरू सहितका गीति एल्बमको लागि आइतबार ग्रामी अवार्ड हात परेका हुन् । उनले तीनतारे जापानी वाद्य पियानो र शमिसेन बजाउने …

लतालाई बिर्सिएर आलाेचित बनेको ग्रामी अवार्ड २०२२

विश्व प्रसिद्ध ‘द ग्रामी अवार्ड’ समारोहले भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरलाई बिर्सिँदा कार्यक्रमको आलोचना भएको छ। आइतबार अबेर रातमा भएको कार्यक्रममा सन् २०२१ मा जीवन गुमाएका विश्वभरका प्रसिद्ध स्वर्गीय संगीतकर्मीको स्मरण गरिएको थियो । उनै दिग्गज संगीतकर्मीलाई श्रद्धा अर्पण गरिँदा भारतीय दिग्गज गायिका स्व. लता मंगेशकरको नाम छुटेको थियो। संगीतको क्षेत्रमा लता मंगेशकरको ठूलो योगदान […]

'ग्रामी  अवार्ड  २०२२’  को  नयाँ मिति घोषणा, कहिले हुन्छ ?

कोरोना भाइरसका  कारण  स्थगित  भएको 'ग्रामी  अवार्ड  २०२२’  को  नयाँ मिति   सार्वजनिक   भएको   छ । ​ आयोजकले    ग्रामी    अवार्डको ६४औँ संस्करण ३ अप्रिलमा लस भेगासमा आयोजना हुने जनाएको छ । यसअघि ग्रामी अवार्ड ३१ जनवरीमा अमेरिकाको लस एन्जेल्समा हुने भनिएको थियो । तर, अमेरिकामा  ओमिक्रोन  भेरियन्ट  फैलिएसँगै  कोरोना सङ्क्रमण  बढेपछि  आयोजकले  अनिश्चितकालका लागि अवार्डको मिति स्थगित गरेको...

अप्रिल ३ मा हुने भयो ग्रामी अवार्ड

कोरोना भाइरसका कारण स्थगित भएको 'ग्रामी अवार्ड २०२२' को नयाँ मिति सार्वजनिक भएको छ। आयोजकले ग्रामी अवार्डको ६४ ‍औँ संस्करण ३ अप्रिलमा लस भेगासमा आयोजना हुने जानकारी दिएको छ। यसअघि ग्रामी अवार्ड ३१ जनवरीमा अमेरिकाको लस एन्जेल्समा हुने भनिएको थियो। तर, अमेरिकामा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना संक्रमण बढेपछि आयोजकले अनिश्चितकालका लागि अवार्डको मिति…

ग्रामी अवार्ड सर्‍यो, अप्रिल ३ मा लस भेगासमा हुने

५ माघ, काठमाडौं । यही जनवरी ३१ का लागि तय गरिएको सांगीतिक क्षेत्रको विश्व प्रसिद्ध ग्रामी अवार्ड निर्धारित मितिमा नहुने भएको छ । कोरोना संक्रमणको तेस्रो लहर विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकाको लस एन्जलसमा हुने भनिएको अवार्ड कार्यक्रम पछि सारिएको हो । ६४ औं ग्रामी अवार्डको नयाँ मिति अप्रिल ३ लाई तोकिएको छ । अवार्ड समारोह […]

ओमोक्रनको कारण सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित

सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित भएको छ। सांगितिक क्षेत्रको ठुलो अवार्ड ग्रामी अवार्ड ३१ जनवरीमा हुने भनिएको थियो। अमेरिकाको लस एन्जेल्समा हुने भनिएको ग्रामी अवार्डको ६४ औँ संस्करण ओमोक्रन भेरियन्ट फैलिएर कोरोना संक्रमित संख्या बढे पछि स्थगित गरिएको हो। सीबीएस र द रेकर्डिङ एकडेमीले एक संयुक्त प्रेस वक्तव्य निकाल्दै कोरोना संक्रमणका कारण…

ओमिक्रोनका कारण ‘ग्रामी अवार्ड शो’ स्थगित

जनवरीमा अमेरिकामा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्राे भेरियन्ट ओमिक्राेनका कारण कारण सरेको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ । संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुँदै थियो […] The post ओमिक्रोनका कारण ‘ग्रामी अवार्ड शो’ स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनवरीमा हुने भनिएको 'ग्रामी अवार्ड' अब मार्चमा

संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘ग्रामी अवार्ड’ को ६३ औं संस्करण स्थगित भएको छ। सन् २०२१ जनवरी ३१ मा हुने भनिएको अवार्ड समारोह मार्च १४ मा हुने भएको छ।

स्थगित भयो ग्रामी अवार्ड

सन् २०२१ को ग्रामी अवार्ड कोरोना भाइरसका कारण स्थगित भएको आयोजकहरुले जनाएका छन्। सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो अवार्ड जनवरी ३१ मा आयोजना हुने तय थियो। स्थगित भएको यो अवार्ड मार्च १४ का लागि सारिएको छ। लस एन्जेल्स तथा क्यालिफोर्निया राज्यमै कोरोना भाइरसका संक्रमितको संख्या लगातार बढिरहेका कारण मार्चका लागि अवार्ड…