जापानी संगीतकार मासानोरी ताकुमीले विश्व संगीतको सबैभन्दा ठूलो अवार्ड ग्रामी अवार्ड जितेका छन् । सन् २०२२ मा रिलिज भएको “साकुरा”को लागि उनले सर्वश्रेष्ठ ग्लोबल म्युजिक एल्बमको अवार्ड जितेका हुन् । ४४ वर्षीया ताकुमीले परम्परागत एसियाली वाद्ययन्त्रहरू सहितका गीति एल्बमको लागि आइतबार ग्रामी अवार्ड हात परेका हुन् । उनले तीनतारे जापानी वाद्य पियानो र शमिसेन बजाउने …