युक्रेनमा शान्ति स्थापनाका लागि रूस नै बाधक

“युद्ध अन्त्य र शान्तिका लागि एक मात्र बाधक रूस बनेको छ,” औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित सामग्री

विश्वमा गहुँको संकट! खाद्यान्न युद्ध शुरु गर्दै रूस

मस्को : रूसले गहुँलाई हतियारको रूपमा प्रयोग गर्न लागेको छ। उक्रेनसँगको युद्धका क्रममा रूसले यस्तो कदम चालेको हो।रूसको यो कामबाट विश्वमा ठूलो समस्या आउनेछ। रूस विश्वमा सर्वाधिक गहुँ निर्यात गर्ने देश हो। रूस-उक्रेन युद्धले पहिले नै विश्वव्यापी खाद्य आपूर्तिमा बाधा पुर्‍याएको छ।तोप, ट्याङ्क, क्षेप्यास्त्र, लडाकु विमान, पनडुब्बी, युद्धपोत मात्रै शत्रुमाथि प्रयोग गरिने हतियार होइनन्। अब खाद्यान्न पनि यसको औजार बन्दै छ।रूस र उक्रेन युद्धकै कारण गत वर्षदेखि खाद्यान्नको मूल्य निकै बढेको छ। रूसले गह

रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

वासिङटन : अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ। मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ।प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रूसमाथि लगाइने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रूस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ।उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकार

स्पेन‚ रूस र डेनमार्कमा राजदूत नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन‚ रूस र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपतिले शर्मिला पराजुली (ढकाल)लाई स्पेन‚ मिलनराज तुलाधारलाई रूस र प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको  राष्ट्रपति कार्यालयले जनाएको छ। यसैगरी भारतका लागि नेपालको आवासीय राज

'रूस र युक्रेनबीचको वार्तालाई समर्थन'

चीन परराष्ट्र मन्त्रालयले टर्कीको राजधानी इस्तानबुलमा हिजो भएको रूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको बताएको छ।...

रूस र युक्रेन युद्धको आर्थिक प्रभाव

रूस र युक्रेनले पूर्ति सिक्रीमा महत्वपूर्ण कच्चा पदार्थ र अवयवहरूको आपूर्ति गर्ने भएकाले विश्वमा धेरै उद्योग प्रभावित हुने भएका छन् । रूस र युक्रेनबीच युद्ध भएको एक महिना भयो तर युद्ध रोकिने भन्ने कुरा अँध्यारो सुरुङको छेउमा बलेको बत्ती पनि देखिने छाँट आएको छैन । अर्थशास्त्रीहरूले समष्टि आर्थिक दृष्टिकोणबाट विश्व अर्थव्यवस्थामा यो युद्धको कारणले पार्ने […]

नेपालमा रूस-युक्रेन युद्धको सम्भावित आर्थिक असर

रूस र युक्रेनबीच युद्ध चलिरहँदा यसको असर पूरै संसारलाई परिरहेको छ । आयात-निर्यात व्यापारमा सीधै ठूलो असर नहोला तर यसको अप्रत्यक्ष प्रभाव ठूलो छ । नेपालमा पनि असर पर्न थालिसकेको छ । रूस र युक्रेनबीच भएको युद्धलाई कसैले तेस्रो विश्वयुद्धको रूपमा अर्थ्याएर भयानक रूपमा हेर्ने गरेका छन् भने कसैले अब यो युद्ध यत्तिकैमा सकिन्छ भनेर […]

सामसुङले आफ्नो उत्पादन रूस नपठाउने

सियोल– दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ। यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो। ‘युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो […]

रूस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन

रूस र युक्रेनबीचको युद्ध चर्किएका वेला सोमबार यी दुई देशबीच पहिलो चरणको शान्ति वार्ता भएको छ।सो वार्ता युक्रेन र बेलारूसबीचको सीमामा भएको थियो। रूसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिए पनि कुनै निष्कर्ष भने आएन। युक्रेनका अधिकारीहरूले यो वार्ताले कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका थिए।वार्तामा सहभागी दुवै पक्ष आ-आफ्नो राजधानी फर्किएका छन्।  उनीहरूले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्।रूस पछिल्लो चरणमा वार्ता गर्न सहमत भएको थियो। सोहीबमोजिम दुवै

रूस-युक्रेन संकटबारे ७ प्रश्न

केही समययता रूस र युक्रेनबीचको बढ्दो तनावले विश्व आक्रान्त बनेको छ। यदि रूस र युक्रेनबीच युद्ध भएको खण्डमा यसको क्षति विश्वले ब्यहोर्ने आँकलन गरिएको छ।पश्चिमा शक्ति विशेष गरेर अमेरिका र बेलायतले रूसी सेना युक्रेनमा आक्रमणको तयारीमा रहेको जनाएका छन्। रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। तैपनि रूसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य कारबाही हुने चिन्ता व्यक्त गरिसकेका छन्। अमेरिकाले युक्रेनक

भ्याक्सिन टुरिस्ट बनेर रूस जान थाले भारतीयहरू

टाइम्स अफ इन्डियाका अनुसार स्पुतनिक भी खोप लगाउन पाइने भएपछि ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर भारतीयलाई रूस पुर्‍याउने गरेका छन्।