लक्ष्मी पूजामा विजुलीको माग प्रक्षेपितभन्दा १७० मेगावाट कम

२१ कात्तिक, काठमाडौं । विद्युत आपूर्तिका हिसाबले मुलुकभर नै सबैभन्दा धेरै माग हुने दिन हो लक्ष्मी पूजा । त्यसैले नेपाल विद्युत प्राधिकरण पनि मास्टर प्लान नै बनाएर लक्ष्मी पूजामा विजुली सहज आपूर्ति गराउन जुट्ने गरेको …

सम्बन्धित सामग्री

बिजुलीकाे माग अहिलेसम्मकै धेरै २ हजार मेगावाट पुग्यो

काठमाण्डाै – नेपालमा बिजुलीको माग बढेर अहिलेसम्मकै धेरै दुई हजार मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो तीन दिनदेखि 'पिक आवर' अर्थात् सबैभन्दा धेरै बिजुली खपत हुने बेलुकाको समयमा दुई हजार मेगावाट बिजुलीको माग रहेको छ ।तीन दिनयता अधिकतम माग नघटेको र उल्टै बढिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । चर्को गर्मीका कारण देशभर उच्च क्षमताका एसी, पङ्खा र फ्रिज चलिरहेको र यही बेलामा औद्योगिक माग पनि बढेकाले बिजुलीको खपत उच्च भएको उहाँको भना...

नेपालको अहिलेसम्मको उच्च विद्युत माग १७४८ मेगावाट, प्रतिव्यक्ति कति खपत भयो?

काठमाडौं : नेपालको अहिलेसम्मको उच्च विद्युत माग (पिक डिमाण्ड) १७४८ मेगावाट पुगेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अहिलेसम्म विद्युतको उच्च माग १७४८ मेगावाट रेकर्ड भएको हो। गएको जाडोमा घरायसी सामानहरुको प्रयोग बढ्दा विद्युतको माग बढेर १७४८ मेगावाट पुगेको थियो। जडित क्षमता २४३० मेगावाट पुगेको छ। विद्युतको कुल माग ११०६४…

लक्ष्मीपूजाको दिन विद्युत्‌को माग अहिलेसम्मकै उच्च, १३०५ मेगावाट खपत

काठमाडौँ – तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत् पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको हो। नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६ : १० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका […]

लक्ष्मीपूजामा विद्युत् माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं : यो वर्ष तिहारको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ३०५ मेगावाट पुगेको छ। गतवर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड एक हजार २७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी एक हजार ३०५ मेगावाट पुगेको हो।नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत् गृहरबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोस

लक्ष्मीपूजाको साँझ १३०५ मेगावाट विद्युत खपत

लक्ष्मीपूजाको साँझ नेपालभर विद्युतको माग १३०५ मेगावाट पुगेको छ । सोमबार (लक्ष्मीपूँजाको दिन) साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सोबराबर पुगेको हो । हिन्दुहरूको पर्व तिहारको लक्ष्मीपूँजामा झिलीमिली बत्तीलगायतका विद्युतीय बत्तीहरू...

उपत्यकामा सन् २०५० सम्ममा ३१ सय मेगावाट बिजुली आवश्यक

नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौं उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ।...

सन् २०५० सम्म काठमाडौँमा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने

काठमाडौं, बैशाख १८। नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौँ उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले काठमाडौँ उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको गुरुयोजना र आवश्यक स्रोत जुटाउन पहल गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौँ उपत्यकामा मात्रै बिजुलीको माग […]

सन् २०५० सम्म काठमाडौँमा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने

नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौँ उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले काठमाडौँ उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको गुरुयोजना र आवश्यक स्रोत जुटाउन पहल गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौँ उपत्यकामा मात्रै बिजुलीको माग ३१ सय मेगावाट हुने भएकाले अहिलेदेखि नै सो बिजुलीको मागलाई सम्बोधन हुने गरी पूर्वाधार तयार गर्नुपर्ने बताएका छन् ।'काठमाडौँ उपत्यकामा बि

अम्बे स्टील्स्लाई एक महिनाभित्र ३५ मेगावाट विद्युत दिँदै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले बाँकेमा रहेको अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत पुर्याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिन लागेको हो ।उद्योगसम्म विद्युत पुर्याउनका लागि कोहलपुर सबस्टेस

विद्युत् माग करिब तीन सय मेगावाट बढ्यो

खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग करिब तीन सय मेगावाट बढेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युत्को उच्च माग (पिक डिमान्ड) बढेको विद्युत् प्राधिकरणले जानकारी...