निगमको नेतृत्वले क्षमता विकास गर्न सकेनः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन्।...

सम्बन्धित सामग्री

युनिक लघुवित्तका शाखा व्यवस्थापकलाई क्षमता विकास तालिम

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा व्यवस्थापकलाई एकदिने क्षमता विकास तालिम दिएको छ । संस्थाले कोहलपुरमा आयोजना गरेको तालिममा समसामयिक विषयवस्तु, एनपिएल र जोखिम कर्जा असुलीका रणनीतिक उपाय तथा विधि, वित्तीय...

चन्द्रागिरिद्वारा सहकारीको क्षमता विकास गर्न प्रशिक्षण सामग्री जारी

काठमाडौँ, १५ माघ । नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं प्रशिक्षणलाई फरक ढङ्गबाट सञ्चालन गर्न सुरुवात गरेको छ । हाल नगर क्षेत्रका विभिन्न विषयका करिब एक सय ४० सहकारी संस्था छन् । प्रशिक्षणका लागि नगरपालिकाले […]

राससको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम सुरु

देउखुरी , २४ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रासस प्रदेश कार्यालय स्थापना गर्न प्रदेश सरकार सधैँ सकारात्मक […]

कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्न जरुरी छः डा. शेखर कोइराला

मोरङ – कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्न जरुरी रहेको बताएका छन्। मोरङको सुन्दरहरैंचामा जिल्ला कार्य समिति मोरङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनको बुधबार उद्घाटन गर्दै नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै लड्ने क्षमता राख्ने बताए। कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले भने, ‘पार्टी एकढिक्का भएर अघि बढ्नुपर्छ। एकताको […]

विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम

म्याग्दीमा स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिमा रहेका जनप्रतिनिधिलाई क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गरिएको हो । बुधबार र बिहीबारसम्म सञ्चालन हुने तालिममा क्षमता विकास विज्ञ पंकज अधिकारी र शाखा अधिकृत प्रकाश ओझाले विषयगत समितिका […]

स्थानीय तहको क्षमता विकास गर्न जरुरी : प्रधानमन्त्री देउवा

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताएका छन् । यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उनले आग्रहसमेत गरे । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् । उनले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता […]

म्याङ्लुङमा पत्रकारको क्षमता विकास कार्यक्रम

म्याङ्लुङ – नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औँ साधारणसभाको अवसरमा जिल्लाका विभिन्न सञ्चार मिडियाका ३५ पत्रकारलाई आजदेखि पत्रकार क्षमता विकास तालिम दिन सुरु गरिएको छ। कार्यक्रममा सञ्चार र आमसञ्चार, समाचार सङ्कलन लेखन र सम्पादन, रेडियो रिपोर्टिङ, टिभि रिपोर्टिङ, पत्रकार आचारसंहिता र पत्रकारको संस्थागत विकाससम्बन्धी पत्रकार महासङ्घको भूमिका र सूचनाको हकलगायतको विषयमा छलफल तथा अनुभव साटासाट गर्ने […]

वन व्यवस्थापनमा स्थानीयको क्षमता विकास गर्न आवश्यक

वन व्यवस्थापनमा स्थानीयको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । वन व्यवस्थापनमा स्थानीय तहको क्षमता कमीका कारण प्रभावकारी नतिजा आउन नसक्ने भन्दै सरोकारवालाले स्थानीयको क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन् ।प्राविधिक दक्षताको अभावमा स्थानीय निकायले वन व्यवस्थापन कार्य प्रभावकारी रूपमा अगाडि बढाउन नसक्ने भन्दै वन व्यवस्थापनमा स्थानीय तहको क्षमता विकासमा जोड गरिएको […]

अधिकार र आरक्षणले मात्रै हुँदैन, क्षमता विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका छन् । एक सय १२औँ नारी दिवसका अवसरमा पर्वतमा आयोजित ‘नेपालको संविधानमा महिलाका हकअधिकारको व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता पनि विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका हुन् । महिलालाई धेरै वर्षअघि कानुनमा विभेद गरिएको चर्चा गर्दै अध्यक्ष तिमिल्सि

जिल्ला अस्पतालको क्षमता विकास गर्नुपर्ने

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले अहिले जिल्लास्तरका अस्पतालको क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताएकी छन्। प्रदेश १ का स्थानीय तहका प्रमुख जिल्ला अधिकारी, प्रमुख/उपप्रमुख र स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग आज गरिएको भर्चुअल बैठकमा मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्रीलगायतको माग आइरहेकाले आवश्यकताका आधारमा चाँडै पठाइने बताइन् । उनले […]