लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना रोकथाम र उपचारमा खट्न आनाकानी गर्ने पाँचजना डाक्टरलाई बर्खास्त गरेको छ

सम्बन्धित सामग्री

न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनामा राखेर बिस्तार गर्न लागेको रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा देशभरमा प्रथम भएको छ । देशभरका प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर इन्द्र ढकालले बताए । गतवर्ष ७४ प्रतिशत ल्याएर प्रथम भएको अस्पतालले […]

बुटवलमा अक्सिजनको चरम अभाव, ६ को मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् । यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

२६ चैत, बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद …