बुटवलमा अक्सिजनको चरम अभाव, ६ को मृत्यु

 बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् । यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।

सम्बन्धित सामग्री

बुटवलमा अक्सिजनको  चरम  अभाव, थप ६ संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको  चरम अभाव  भएको  छ । अस्पतालका  मेसु डा. राजेन्द्र  खनालले  अक्सिजनको  चरम  अभाव  भएको  बताए  । ‘दैनिक आपूर्ति हुने  करिब  २५०  सिलिन्डर हो , खपत   झन्डै  ४  सय  सिलिन्डर हुन्छ’  उनले  भने, ‘अक्सिजनको  चरम  अभाव भएको  छ ।’यसैबीच  हिजो साँझ  ७ बजेदेखि बिहान  ६ बजेसम्म  ६ जना कोरोना स