आजको मौसम: सामान्यतया सफा नै रहने

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।...

सम्बन्धित सामग्री

आजको मौसम : सामान्यतया सफा

काठमाण्डाै - आज सामान्यतया देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम भने आंशिक बदली हुने सम्भावना छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले बताउनुभयो । तत्काललाई मौसम बदली हुने कुनै पनि प्रणाली नेपालमा नरहेको उहाँले जानकारी दिनुभयो। मौसमविद्का अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन । यसपालि हिउँदमा खासै पानी पर्न  सकेको छैन । पानी नपर्दा डढेलोको जोखिम बढेको छ भने बिजुली उत्प...

आजको मौसम: सामान्यतया सफा नै रहने

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।...

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौं : आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने पनि महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ। यस्तै, पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।   आज राती भने पहाडी भू-भागमा आंशिक…

आजको मौसम सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।...

देशभरकाे मौसम सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली ररहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ। त्यस्तै, राती भने देशभर आंशिक […]

देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने […]

अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भने हुने जनाइएको छ । उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसम अधिकांश रुपमा सफा रहने भएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो […]

आज र भोलि मौसम सामान्यतया सफा रहने

काठमाण्डाै – आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । प्रि मनसुनको समय भएकोले दिउँसोपछि पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि रहेको उहाँले बताउनुभयो । भोलि बेलुकीसम्म पनि मौसम सामान्यतया सफा रहने र पर्सि सोमबारदेखि भने मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । मे महिना नेप...