जनताका पीडा बुझोस् सरकारले

असार १७ गते धनुषाकी ३० वर्षीय बेगम खातुनले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । २१ गते नै आर्या केयर नामक निजी अस्पतालले उनलाई डिस्चार्ज गरे पनि उपचार खर्चबापतको १ लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनसम्म बन्धक बन्नुप¥यो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिकी पत्नी राधिका शाक्यले उपचार खर्च तिरिदिने रुचि देखाएपछि मात्रै अस्पताल प्रशासनले उनको […] The post जनताका पीडा बुझोस् सरकारले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

‘सिंहदरबार र बालुवाटार घेर्न सकिन्छ’- प्रचण्ड, ‘ओलीको चुनावचिन्ह बयलगाडा’- नेपाल

सरकारले संसद विघटन गरेपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले बिरोध प्दर्शन सोचेभन्दाा बढी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सभा कस्तो हुन्छ, विरोध र […]