काठमाडौं : विभिन्न अापराधिक घटना र हत्यामा संलग्न हुँदै आएका रूपन्देही देवदह नगरपालिका ६ का मनोज पुन र उनका सहयोगी भनिएका भैरहवाका सोम आले मारिएको घटनालाई राष्ट्रिय मानवअधिकार आयोगले चासोका साथ लिएको छ।
रूपन्देही देवदह नगरपालिका- ४ मा बुधार प्रहरीको इन्काउन्टरमा पुन र उनका सहयोगी सोम आले मारिएका थिए। उन...