मधेसको विकास भएमात्रै देश समृद्ध बन्छ: प्रचण्ड - Naya Patrika

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मधेसको विकास नभएसम्म देश समृद्ध बन्न नसक्ने बताएका छन् । बुधवारसर्लाहीको हरिपूर्वा बजारमा पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले देशमा परिवर्तन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

विकास साझेदार निकायलाई बिफिङ गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौंस्थित कूटनीतिक तथा विकास साझेदार निकायलाई बिफिङ गर्ने भएका छन्

दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । दैलेखको दुल्लूमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले दैलेखको विकासका लागि गम्भीरता पूर्वक हेरिने बताएका हुन् । ‘यो निर्वाचन विगतको जस्तो निर्वाचन होइन्, यो संविधानको रक्षा गर्ने र खोस्ने कसलाई भोट दिने भन्ने जनताको भागमा रहेको छ,’उनले भने,‘ दैलेखलाई पर्यटकीय क्षेत्रको रुपका विकास गर्ने गठबन्धनको ध्या

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन्। बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो । लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, ‘राजनीति स्थायित्व अहिले गठबन्धनले […]

विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज यहाँ शिलान्यास गर्नुहुँदै अध्यक्ष प्रचण्डले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए । जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उनले भने, “शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।” भूमिगत विद्युतीकरणले जनत

नयाँ आर्थिक मोडलको विकास गर्न प्रतिबद्ध छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका छन् ।  बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले नयाँ राजनीतिक विचार विकास गर्ने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताउनुभयो …

नयाँ विचार विकास गर्न लागिपरेका छौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन् । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताए ।अध्यक्ष प्रचण्डले भने, “त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब

ओली सरकारले निषेध नगरेको भए चितवनमा क्रान्तिकारी तरिकाले विकास हुन्थ्यो– प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले निषेध नगरेको भए चितवनमा धेरै विकास भइसक्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्वर ३ बाट संघीय सांसद हुनुभएका अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार चितवनप्रति अलिकति पनि सकारात्मक नभइदिएको आरोप लगाउनुभयो । बुधबार भरतपुर मेट्रो प्लजा बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री समेत […]