उदयपुर : २०७२ मंसिर १३, जुन बेला उनी उत्साहका साथ चुनाव प्रचारमा थिए। लेकतन्त्रमा चुनाव जित्नु र हार्नुको कुरा परको थियो। देशमा नयाँ संविधानअनुसार चुनाव हुँदै थियो। त्यस कारण पनि उनमा जोस निकै थियो।
लोकतान्त्रिक व्यवस्थामा उनलाई चुनाव हार्नुसँग पर्वाह थिएन तर जनताको लामो समयको संघर्षले सार्थकता पाउँदै थ...