काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले एसपिपी सम्झौताबारे संसदलाई जानकारी गराउन रुलिङ गरेका छन्। बिहीबारको संसद बैठकमा सांसदहरुले एसपिपी सम्झौतामा सहभागी नहुने भनेर गरेको निर्णय कार्यान्वनय गर्न माग गरेपछि सापकोटाले त्यसबारेमा जानकारी गराउन रुलिङ गरेका हुन्। एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न माग गर्दै बुधबार एमाले सांसद भीम रावलले रोष्ट्रम कब्जा गरेका थिए। बिहीबार पनि […]