नाडा अटो शोको स्टल बुकिङ खुल्यो

नाडा अटो शो २०१९ का लागि स्टल बुकिङ खुल्ला भएको छ । नाडाले अटो शोमा सहभागी हुने सदस्यहरुका लागि स्टल बुकिङ जेठ २७ गतेदेखि खुलाएको हो । बुकिङ गर्ने अन्तिम मिति जेठ ३० सम्म रहेको छ ।

सम्बन्धित सामग्री

नाडा अटो शो आगामी भदौमा, स्टल बुकिङ खुल्ला

नाडा अटोमोबाइल्स् एसोसियस अफ नेपालले आगामी भदौ ११ देखि १६ सम्म १६ औं ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुटीमण्डपमा आयाेजना हुने उक्त प्रदर्शनीको बिहीबारदेखि असार ५ गतेसम्म स्टल बुकिङ खुल्ला गरेको हाे ।

‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि - NepaliPatra

‘नाडा अटो शो’का लागि स्टल बुकिङ बिहीबारबाट खुला काठमाडौँ । आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयाजना हुन लागेको ‘नाडा अटो शो’ का लागि स्टल बुकिङ बिहीबारबाट खुला गरिने भएको छ । नाडा अटोमाबाइल्स एसोसियसन अफ नेपालले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । स्टल बुकिङका लागि जेठ ३१ गतेदेखि असाढ ४ […]

‘नाडा अटो शो २०२३’को मुख्य आकर्षण बन्न सक्ने ३ साना एसयूभी

काठमाडौं । आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ को स्टल बुकिङ अहिले खुलिरहेको छ । अहिलेसम्म कुन कुन कम्पनीले अटो शोमा भाग लिन्छन्, त्यसको एकिन जानकारी भने आएको छैन । सन् २०१९ पछि पहिलो पटक आयोजान हुन लागेको नाडा अटो शो २०२३ मा करिब दुई दर्जन ब्राण्डले सहभागिता जनाउने अनुमान सुरु […]

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

नाडा अटो शो भदौमा हुने, स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटो शो २०२३ भदौमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले गर्ने शोको स्टल बुकिङ खुला गरिएको छ । नाडा अटो शो २०२३ भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा हुने भएको हो । कोरोनाको कारणले सन् २०२० र २०२१ मा नाडा अटो शो भएको थिएन । सन् २०२२ […]

‘नाडा अटो शो २०२३’को स्टल बुकिङ शुक्रबारबाट

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो २०२३’को लागि स्टल बुकिङ आगामी शुक्रबारबाट खुल्ने भएको छ । यस वर्षको अटो शो आगामी भदौ २६ गतेदेखि असोज २ गतेसम्म संचालन गर्ने विषयमा नाडाले यसअघि नै निर्णय गरिसकेको कारण अब भने बुकिङ खुल्ला गर्न लागेको हो । ग्लोबल एक्सपोजिसन नेपाल (जेम्स नेपाल) […]

‘नाडा अटो शो–२०२२’ का लागि स्टल बाँडफाँड

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आगामी ७ भदौदेखि १२ भदौसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्दैछ । जसका लागि कम्पनीले गतहप्ता स्टल बुकिङ खुल्ला गरेको थियो । चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसकेको कम्पनीले जनाएको छ । २ असारमा गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको […]

नाडा अटो शो २०२२ को स्टल बुकिङ खुला

काठमाडौं, ५ असार (कास): नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले ७ देखि १२ भदौमा आयोजना गर्ने नाडा अटो शो २०२२का लागि खुला गरेको स्टल बुकिङका लागि उल्लेख्य सहभागिता रहेको जनाएको छ ।चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीको दर्ता भई सकेको बताइएको छ । २ जेठमा गरिएको गोला प्रथा अन्तर्गत सबै […]

‘नाडा अटो शो’ भदौ ७ देखि १२ सम्म, गोलाप्रथाबाट स्टल उपलब्ध गराईने

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शो यस वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाईने भएको छ । नाडा अटो शोका लागि ठाउँ साँघुरो भएकाले गोला प्रथामार्फत स्टल उपलब्ध गराइने नाडा अटो शो समितिका सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, बैंक तथा वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्याईएको छ ।अटो शोमा यसवर्ष व्यवसायिक सवारी साधनलाई पनि समावेश गराईनेछ ।

नाडा अटो-शो फाल्गुन ९ देखी, स्टल बुकिङ खुल्दै

काठमाडौं । फागुन ९ गतेदेखी सुरु हुने नाडा अटो शो स्टल बुकिङ खुल्ने भएको छ । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले अटो शोमा सहभागि हुन चाहाने कम्पनीहरुका लागि बुकिङ खुल्ला गर्ने भएको हो । हरेक वर्ष भाद्र महिनामा संचालन हुने अटो शो यस पटक भने फाल्गुनमा हुन लागेको हो । नाडाले जारी गरेको सुचनामा रजिष्ट्रेशन […]