वीरगञ्जमा सुनको सिक्री नपाएपछि सरकारी कर्मचारी रहेका बेहुला नै विवाह नगरी फर्किए

पर्सा - जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लज्जास्पद  घटना दोहोरिएको छ।  देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको लज्जास्पद...

सम्बन्धित सामग्री

विवाहपञ्चमी लगत्तै २१ जोडीको शानदार विवाह

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।...

मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ।...

अफगानिस्तानमा ७० जोडीको सामूहिक विवाह

विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए। अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ। तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ।...

मोटरसाइकल दाइजो माग्ने बेहुला प्रहरी नियन्त्रणमा

झापा : झापामा केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेचीनगर नगरपालिका- १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीको विवाहमा बेहुला झापा गाउँपालिका- ४ निवासी विश्वेश्वर चौधरीका छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए।बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।बिहीबार राति बेहुला पक्ष विवाह गर्न

जब विवाह समारोहमै युवतीले बेहुला बदलिन्...

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ पुगेर सँगै नाच्न थाले ।  बेहुला दाइलाई रिस उठ्यो र बेहुलीलाई थप्पड मारे ।  यो घटना कुड्डालोर जिल्लाको पनरुतीको हो । दुलहीले दुलाहासँग विवाह मात्र तोडिनन्, समारोहमा उपस्थित अर्को मानिससँग विवाह समेत गरिन् ।

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

विवाह मण्डपमै बेहुलीको मृत्यु, बहिनीसँग बेहुलाले गरे विवाह

भारतको उत्तर प्रदेशमा विवाह समारोह चलिरहेको बेलामा निकै अनौठो घटना भएको छ ।  गत साता बिहीवार मंगेश कुमार र सुरभिको विवाह हुँदै गर्दा अचानक सुरभिको मृत्यु भयो ।  बेहुला बेहुलीले एकअर्कालाई माला लगाइदिँदै गर्दा सुरभि ढलिन् । उनलाई हृदयघात भएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेपछि बेहुला र बेहुली पक्षबीच सुरभिकी बहिनी निशालाई मंगेशसँग विवाह गराउने सहमति बन्यो ।  सुरभिको मृत शरीरलाई एउटा कोठामा राखेर विवाह समारोह सम्पन्न गरियो ।  ‘मेरी एउटी दिदीको शरीर एउटा कोठामा रा...

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा। झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमा शान्तिदेवी ताजपुरियाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।यवैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो। विवाह भएको केही दिनमै बेहुलाबेहुलीसहित पूरै परिवारमा कोरोना सङ्क्रमण देखिएको थियो।रासस

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ, पितालाई समेत मुद्दा

पर्सा : किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको…

बाल विवाह - बेहुला र बेहुलाका बुवा पक्राउ

काठमाण्डौ – वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरेको हो ।  गएको माघ १९ गते वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग विवाह गरेका थिए । बाल विवाहको सूचना आएपछि बेहुला र उनका बुवालाई हिजो पक्राउ गरिएको हो ।  पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले ज...