विवाहपञ्चमी लगत्तै २१ जोडीको शानदार विवाह

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।...

सम्बन्धित सामग्री

विवाहपञ्चमी महामहोत्सव : राम लक्ष्मणको भेषमा सजिएका कलाकार

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा राम लक्ष्मणको भेषमा सजिएका कलाकार । तस्बिरः चन्दन ठाकुर/रासस

जनकपुरमा विवाहपञ्चमी महोत्सव (तस्बिरहरु)

जनकपुर । जनकपुरधाममा सीता–राम विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम पुगेका छन् । स्वयंवर कार्यक्रममा सहभागि हुन हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । सोमबार राम मन्दिर र जानकी […]

आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

१२ मंसिर, जनकपुरधाम । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह […]

सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगर दर्शन

७ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई […]

विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाम, मंसिर ७ । जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको […]

विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न (तस्बिरहरु)

जनकपुरधाम– विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। विवाहपञ्चमी कार्यक्रमअन्तर्गत […]

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न (तस्बिरहरु)

जनकपुरधाम– विवाहपञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ। जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आइतबार भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन्। त्रेतायुगमा मिथिला नरेश राजर्षी जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यस वर्ष पनि धनुष यज्ञ मनाइएको हो। प्रत्येक वर्ष धनुष यज्ञ विधि […]

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु

जनकपुरधाम- प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ । १७ देखि सप्ताह व्यापी मनाइने विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो । विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले  मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त रामतपेशर दासले बताए । शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिरले विवाहपञ्चमीको […]