महेन्द्रनगर बस पार्कलाई आधुनिकीकरण गरिँदै

कञ्चनपुर: कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बस पार्कलाई आधुनिकीकरण गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ। बस पार्कमा टर्मिनल निर्माण, पर्खाल, टायल बिछ्याउने, शौचालय निर्माण, फुटपाथ निर्माणलगायतका कार्य अगाडि बढाइएका हुन्। बस पार्क आधुनिकीकरण गर्ने कार्य ९५ प्रतिशत पूरा भएको बताइएको छ। भीमदत्त नगरपालिकाक...

सम्बन्धित सामग्री

महेन्द्रनगर–गड्डाचौकी राजमार्ग बन्द

नेपाल विद्युत प्राधिकरणको लापर्वाहीले युवकको मृत्यु भएको भन्दै स्थानीयले पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत महेन्द्रनगर–गड्डाचौकी सडकखण्ड अबरुद्ध गरेको छ । बुधबार साँझ करेन्ट लागेर भीमदत्त नगरपालिका १० सुकासालका ३६ वर्षीया दिनेश ओडको मृत्यु...

तत्कालीन महेन्द्रनगर नगरविकास कञ्चनपुरमा व्यापक भ्रष्टाचार

काठमाडौं । कञ्चनपुरस्थित तत्कालीन महेन्द्रनगर नगरविकास समितिमा व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि महेन्द्रनगर नगर विकास समितिमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको हो । अख्तियारले सरकारी सार्वजनिक सम्पतिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै महेन्द्रनगर नगरविकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कर चौधरी, मालपोत कार्यालय कञ्चनपुरका […]

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

काठमाडौँ २३ असोज । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् । महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमैै डुबानमा पर्न थालेको यहाँका व्यवसायी […]

महेन्द्रनगर सामान्य झरीमै जलमग्न किन हुन्छ ?

दोधारा चाँदनी – तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसाल्नुभएको थियो । महेन्द्रनगरमा विपद्को बेला पनि सहज हुने हिसाबले गल्ली निर्माण गरिएका छन् तर पछिल्लो […]

मोबाइल बनाइदिने भन्दै काठमाडौँबाट महेन्द्रनगर पुर्‍याइएकी किशोरीको उद्धार

काठमाडौँ – मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ।काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो। महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। उनलाई ललाइफकाई गर्ने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ। […]

काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी किशोरीको उद्धार

मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर

महेन्द्रनगर बसपार्कबाट युवतीको उद्धार

कञ्चनपुर : युवतीको मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी युवतीको बुधवार उद्धार गरिएको छ। काठमाडौंबाट भगाइएकी ती युवतीलाई नेपालगन्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो।महेन्द्रनगर बसपार्कबाट उदयपुरकी ती १६ वर्षीया युवतीलाई गैर सरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। युवतीलाई भगाएर ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ।काठमाडौंका सवारी चालक लावडले युवतीलाई मोबाइ

लिटल फ्लावर र महेन्द्रनगर क्रिकेट फाइनलमा

काठमाडौँ,१३ जेठ । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब आज फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको उक्त क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६३ रन […]

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

कञ्चनपुर । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख गरिएको छ । विमानस्थलको सुदृढीकरण, स्तरोन्नती र जग्गा

महेन्द्रनगर विमानस्थल सञ्चालन गर्न तीनै तहका सरकारबीच सम्झौता

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ