जनता थरथर काम्दै जाने स्थिति बन्यो, धेरैको भोट गठबन्धनका कार्यकर्ताले हाले  : ओली

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि नगरेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहीत हुन नसकेको बताए । सम्भव भएसम्म सबै षड्यन्त्र, राज्यसंयन्त्रको हस्तक्षेप, त्रासदीपूर्ण वातावरणका बीच […]

सम्बन्धित सामग्री

२०६४ मा मैले हारेपछि जनता पछुताएका थिए : ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ सालको संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन्।गृहजिल्ला झापामा रहेका ओलीले बिहीबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने बताए। उनले ठट्टा गर्दै भने, ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ?’पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संविधानसभ

२१ औँ शताब्दीका जनता तर्साएर तर्सिदैनन् : ओली

रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ औँ शताब्दीका जनता कसैले तर्साएर नतर्सने बताएका छन् । बुटवलमा एमालेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै ओलीले गठबन्धन दलका नेताहरूले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको बताएका हुन् । उनले भने, ‘गठबन्धन टिकोस् कि, गठबन्धन भीरबाट लडोस्, खोलामा बगोस्, जनतालाई के मतलब । मेरो छोरीलाई भोट […]

एउटै शेरले १० वटा स्यालको सिकार गर्छ : ओली

बुटवल– एमाले अध्यक्ष केपी ओलीले २१ औँ शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन् । बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए। सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई […]

ओली कुरौटेका शिरोमणि, म्वाइँ खाएपनि विष लाग्छ : श्रेष्ठ

भरतपुर । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘कुरौटेको शिरोमणि’ को संज्ञा दिएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एमालेलाई भोट दिनु भनेको बिरालोलाई दूध कुर्न राखेझैं हुने बताए । ‘एमालेलाई भोट दिनु भनेको दूध कुर्न बिरालो राखेजस्तो हो । केपी ओलीलाई जिम्मा […]

काँग्रेसकाे अभियान देखेर बालकोटमा ओली छट्पटिएका छन् : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेसको घरघर अभियानले बालकोटमा केपी शर्मा ओलीलाई छटपटी भएको बताएका छन् । काँग्रेसको एक महिने ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सिलसिलामा पुनर्वास नगर समितिको आयोजित कार्यक्रममा महरले  काँग्रेसको अभियानमा नेपाली काँग्रेसप्रति जनलहरले बालकोटमा केपी शर्मा ओलीलाई छट्पटी भएको बताएका छन् । काँग्रेसको रुख चिन्हमा भोट हाल्न बन्चित भएका जनता आगामी चुनावमा रुखमा भोट हाल्न आतुर भएको बताएका हुन् ।केन्द्रीय सदस्य महरले 'स्थिर सर

जनता खोप माग्ने, सरकार भोट माग्ने विचित्र भयो : चित्रबहादुर केसी

राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डेढ वर्ष संसद जोगाएको धन्यवाद दिएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले ५ दलको एकताले संविधान र संसदको रक्षा गरेको उल्लेख गरे । उनले सर्वोच्चको फैसलालाई धन्यवाद दिँदै राष्ट्रपतिले गरेको भूमिका अलोकतान्त्रिक रहेको बताए । उनले अहिलेको संविधान जोगिएको भन्दै आगामी दिनमा संशोधन गर्दै अझै राम्रो संविधान बन्ने उल्लेख गरे । उनले केपी ओली नेतृत्वको स

जसपाको ठाकुर पक्षले पनि देउवाकै पक्षमा भोट दिने

काठमाडौँ- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै पक्षमा मतदान गर्ने भएको छ। ठाकुर पक्ष यसअघि केपी ओली निकट रहँदै आएका थिए। ठाकुर पक्षले आइतबार दिउँसो देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको जसपा स्रोतले जानकारी दिएको छ। ठाकुर पक्षमा १३ सांसद छन्। उता जसपाको उपेन्द्र यादव पक्षका १९ जना सांसदहरुले यसअघि नै […]

कोरोनाले जनता मरेका बेला प्रधानमन्त्री ओली भोट माग्न जान हुन्न: प्रवक्ता शर्मा

‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन,’ प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज आयोजित भर्चुअल कार्यक्रममा शर्माले भने।

पौडेलको प्रश्न- जनता केबल भोट मात्रै हालिराख्ने मेसिन हुन् र ?

नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राख्नुभयो ।

कविता : गणतन्त्रका राजा

टीका खनाल । कुन नामदेखि गरौं म लेख्न सुरुवात ए खड्ग ओली भन। जसले सत्य उगेल्छ बाहिर कुरा देख्छौ तिमी दुर्जन ।। बेची सुन्दर रेलका सपनी सब भोट खुब कमायौ अति । थाङ्नामै जनता सुताई तिमीले उखान टुक्का रची ।। राजा हौ गणतन्त्रका तिमी हरे निर्लज्ज प्राणी रछौ । दहीचिउरे भई बोल्दछ्यौ किन तिमी आखिर […]