निर्यातको अंश कम हुँदा पूर्वी नाका काँकरभिट्टाबाट ३५ अर्ब व्यापार घाटा

भदौ १५, झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले बताएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/ ०७८ मा ३५ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए।            उनका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब ५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।            आव २०७६/ ७७ को तुलनामा आव २०७७/ ७८ मा ९ अर्ब ६५ करोड रुपैयाँले आयात बढेको छ भने निर्यात तर्फसमेत ४ अर्ब रुपैयाँ बढेको छ । काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए । रासस

सम्बन्धित सामग्री

काँकरभिट्टा नाकाबाट बढ्यो वैदेशिक व्यापार

झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्षमा उक्त नाकाबाट आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा सो नाकाबाट हुने वैदेशिक व्यापारमा रू. ३५ अर्बभन्दा बढी घाटा रहेको भन्सार कार्यालयले बताएको छ । उक्त नाकाबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय, काकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।      उनका अनुसार यो नाकाबाट गत आवमा रू. ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू. १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ वृद्धि भएको छ । आव २०७६÷७७ को तुलनामा आव २०७७/७८ मा आयात रू. ९ अर्ब ६५ करोडले बढेको छ भने निर्यातमा रू. ४ अर्बको वृद्धि भएको छ । सो नाकाबाट भारत, बंगलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए । रासस

काँकरभिट्टा नाकाबाट हुँदै आएको व्यापार घाटा बढ्याे

झमपम । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको व्यापारमा गत आर्थिक वर्षमा करिव ३६ अर्ब भन्दा बढी व्यापार घाटा भएको छ । नाकाबाट आयात र निर्यात दुवै बढेपनि निर्यातको अंश कम हुँदा व्यापार घाटा भएको हो । नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको […]

काँकडभिट्टामा ३५ अर्ब व्यापार घाटा

झापाको पूर्वी नाका काँकडभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए। उनका अनुसार यो नाकाबाट गत आवमा रू ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू १२