इलाम – इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले गरेको छ ।
इलाम नगरपालिकाको पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको साेमबार राति उद्धार गरेको हो ।
माइजोगमाई गाउँपालिका ५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जाेजो लिम्बूलाई नेप...