बागमतीमा ‘अनधिकृत र अस्वाभाविक’ बजेट कटाएर २ अर्बको नयाँ कार्यक्रम थपिंदै

२२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा २ अर्बको नयाँ कार्यक्रम समावेश गर्ने भएको छ । शनिबार राति बसेको बागमती प्रदेश सभा बैठकमा सरकारको तर्फबाट प्रस्तुत भएको ‘पूरक …