चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै

काठमाडौँ । असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यस पटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ । नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने […]