एमाले बैठकमा शाही : जनमत निर्माण केही नेताको आपसी प्रशंसा वा तिखो आलोचनाले हुँदैन

७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य मीबहादुर शाहीले जनमतको निर्माण नेताहरूबीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र हुन नसक्ने भन्दै समग्र कार्यशैली सुधार्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्। जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनमाथि …