यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जम्मा तीन दिन मात्रै सेयर कारोबार हुने भएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्सेको टीएमएसमा समस्या आएपछि सेयर कारोबार हुन सकेन। मंगलबार भने कारोबार सञ्चालन भएको छ। त्यस्तै, शुक्रबार इन्द्रजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएकाले नेप्से बन्द रहनेछ। यसका कारण यो साता नेप्सेमा तीन दिन […]