‘एमालेले सरकारी स्कुल बनायो, अस्पताल देशभर एकैपटक शिलन्यास गर्यो। ६१ वटा राजमार्ग विस्तारको काम सुरु गर्यो। विमानस्थाल बनाउने काम गर्यो। तराईमा हुलाकी राजमार्ग विस्तार गर्दा पैसा पुग्छ,’ उनले भने, ‘गठबन्धन आउँदा किन त्यस्तो हुँदैन भन्दा खानाको बाहेक ध्यान...