कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, खस्यो ६६.८३ प्रतिशत मत

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो चरणको मतदान सम्पन्न भएको छ । कडा सुरक्षाका बीच भएको दोस्रो मतदानमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सम्म सञ्चालन भएको थियो । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता […]

सम्बन्धित सामग्री

बागमती प्रदेश कांग्रेस संसदीय दलको मतदान सम्पन्न, मत गणनाको तयारी

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।  निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् । अब केही बेरमै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

दोलखाका १०  मतदान केन्द्रमा  मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा चार  स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदा

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं, १५ मंसिर । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा […]

बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बाँकेमा करिव ६५ प्रतिशत मत खसेको छ। जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन्।   बाँकेमा ५ बजेसम्म मतदान सम्पन्न भएको बताउँदै उनले खसेको मत...

देशभर ४६ प्रतिशत मतदान सम्पन्न

काठमाडौं– गृह सचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका हुन्। उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए।  गृह सचिव सिंहले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः […]

सिरहामा ४० प्रतिशत मतदान सम्पन्न

सिरहामा ४० प्रतिशत मत खसेको छ। दिउँसो साढे २ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४० प्रतिशत (१ लाख ७० हजार वढी) मत खसेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी...

झापामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै

झापा – स्थानीय तहका जनप्रतिनिधिका लागि गरिएको मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएपश्चात मतपेटिकाहरु धमाधम गणनास्थलतर्फ लैजाने काम चलिरहेको छ। शुक्रबार विहान ७ बजेदेखि भएको मतदानमा झापामा लगभग ६७ प्रतिशत मत खसेको बताइएको छ। लगभग ६७ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ। झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र […]

दाङमा ६० प्रतिशत मतदान सम्पन्न

दाङको ६० प्रतिशत मतदान सम्पन्न भएको छ।  विहान ७  देखि सवा ३ बजेसम्म ६० प्रतिशत मतदान भएको लुम्बिनी प्रदेश निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले बताए।मतदान कार्य जारी भएकाले अझै बढ्न सक्ने भण्डारीले बताए। दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिका छन्।

देशभर ४२ प्रतिशत मतदान सम्पन्न

दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

४० प्रतिशत मतदान सम्पन्न

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो साँडे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ । मध्याहृनसम्म औषतमा ४० प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मनाङमा सबैभन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित …