नेपालले बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल ल्याउने भएको छ । बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन मलमध्येबाट पहिलो चरणमा १० हजार टनमात्रल्याउन लागिएको हो । मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि लोड हुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले १० दिनभित्...