बंगलादेशी मल १५ दिनपछि नेपाल आउने

नेपाल सरकारले बंगलादेशबाट मल ल्याउने भएको छ। जिटुजी मार्फत उक्त मल ल्याउन लागिएको हो।