लुम्बिनीमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनले थाल्यो छलफल

२७ साउन, बुटवल । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ । शुक्रबार नेपाली कांग्रेसको प्रदेश कार्यालय, बुटवलमा बसेको पाँच दलका नेताहरुको वैठकले बैठकले कमजोरीका बाबजुद स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकमा गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरेको छ । […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलहरू कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । सिट बाँडफाँटका लागि पाँचवटै दलका नेताहरू सम्मिलित कार्यदलले देशभरका निर्वाचन क्षेत्र र त्यहाँको निर्वाचन […]

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बिहीबार बसेको बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते […]

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख […]

गोरखामा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न निर्देशन

गोरखामा सत्ता गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न निर्देशन दिइएको छ । केन्द्रीय निर्देशन बमोजिम गोरखाका राजनीतिक दलले गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने निर्णय गरेका हुन् । चुनावी तालमेल गर्न गठबन्धन दलहरुले लामो छलफल गरेपनि सहमति हुन नसकेपछि मित्रवत प्रतिष्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् । गोरखामा सहभागी गठबन्धनका नेताहरुको बैठकले गठबन्धन बाहेक दलसँग तालमेल नगर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए ।‘हामीले सत्ता गठबन्धनको चुनावी तालमेल

माओवादीबाट काठमाडौका १० नगरपालिकामा सिफारिस भएका यी हुन् मेयर पदका उम्मेदवार

काठमाडौ महानगरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयर लिने सहमति भइसकेको छ । अरु १० नगरपालिकामा सत्ता गठबन्धन हुन सकेको छैन । चुनावी तालमेल गर्न गठबन्धनमा सहभागी दलसँग छलफल जारी राखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।यदि गठबन्धनमा सहमती नभए एकल रुपमा माओवादीले उम्मेदवारी दिने शर्माले बताए । ‘हामीले चुनावी तालमेल गर्न गठबन्धनका नेताहरुसँग छलफल गरिराखेका छौं । निरन्तर छलफल जारी राखेका छौ’ शर्माले भने, ‘यदि भोलिसम्म तालमेल

सत्ता गठबन्धन : पोखरामा अड्कियो महानगरको भागबण्डा

५ चैत, काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरामा अड्किएको छ । सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि भोलि मंगलबार विहान साढे ११ बजे बस्ने गरेर शीर्ष नेताहरु उठेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा ६ वटा महानगरको भागवण्डा मिलाएर उपमहानगरमा प्रवेश […]

'कञ्चनपुरमा गठबन्धनले असली तालमेल गरे एमाले सकिन्छ'

कञ्चनपुर : सत्तारूढ नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि नेकपा (एमाले) अप्ठेरो अवस्थामा पुगेको छ।पार्टी विभाजनपछि कमजोर देखिएको एमालेलाई सत्ता गठबन्धनको चुनावी तालमेलले झन् अप्ठेरो पारेको छ।कांग्रेसले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। त्यसपछि गठबन्धन आबद्ध दलहरुमा भने उत्साह देखिएको छ। उनीहरू तालमेलका लागि छलफल अघि बढाउने मनस्थिति बनाएका छन्।सत्ता गठबन्धनबीच चुनावी तालमेलमा सहम

चुनावी तालमेल गर्न दलहरु छलफलमा, नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढ्दो

काठमाण्डाै – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धन आबद्ध दलले चुनावी तालमेल बारे छलफललाई अगाडि बढाएका छन् ।  चुनावमा मोडालिटी तय गरेर अघि बढ्ने बारे उनीहरु छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्न मोडालिटी बनाउने विषयमा छलफल सुरु भएको हो ।  छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी तालमेल बारे चाँडै निर्णय लिन प्रधान...

सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् । महानगर र उपमहानगर प्राथमिकतामा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा […] The post सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.