सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलहरू कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । सिट बाँडफाँटका लागि पाँचवटै दलका नेताहरू सम्मिलित कार्यदलले देशभरका निर्वाचन क्षेत्र र त्यहाँको निर्वाचन […]

सम्बन्धित सामग्री

गठबन्धनबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले सवा दश बजेदेखि सत्ता गठबन्धन दलको बैठक जारी रहेको जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साेमबार विहान साढे ९ बजेदेखि सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।