काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै बुधबार सर्वोच्चमा हाजिर हुने भएका छन्। जवरा दिउँसो ३ बजे हाजिर हुने तय भएको छ। उनले आफू दिउँसो ३ बजे हाजिर हुनेबारे सर्वोच्च अदालतको प्रशासनलाई जानकारी गराएका छन्। जवरा सर्वोच्चमा हाजिर हुने भनेसँगै यसअघि उनको प्रवेशमा अवरोध गर्न सर्वोच्चको गेटमा धर्ना […]