रुपन्देही । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादास्पद नागरिकता विद्येयक, भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्साको विरोध गर्दै अनेरास्ववियुले बुटवलमा राष्ट्रपति रामचन्द्र पा्रैडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् । बुधबार साँझ उनीहरुले राँके जुलुस तथा पुत्ला दहन गरेका हुन् । बुटवल बहुमुखी क्याम्पसबाट निस्केको राँके जुलुस […]