यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन एक साताभित्रै खुला गर्ने गरी तयारी गरेको छ । विभागले नयाँ प्रणालीमा आधारित रहेर आवेदन खोल्न लागेको हो । नयाँ प्रणालीअन्तर्गत जुनसुकै स्थानमा रहेका मानिसले देशमा रहेका यातायात कार्यालयबाट सेवा लिन सकिने बताइएको छ । प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने […]