जिसस सभापति बन्न गोरखामा कांग्रेसभित्र रस्साकस्सी, भाग खोज्दै माओवादी

गोरखा : जिल्ला समन्वय समिति गोरखाको सभापति बन्न कांग्रेसभित्र रस्साकस्सी सुरु भएको छ। ११ स्थानीय तहमध्ये ९ वटामा जित हात पारेको कांग्रेससँग जिसस गठनका लागि एकल बहुमत रहेकाले सभापति बन्न सम्भावित उम्मेदवारहरुले लबिङ सुरु गरेका हुन्। सभापतिका लागि नेताहरु मोहन पोखरेल, अशोक गुरुङ र हरि गान्धारीको नाम चर्चामा छ। सभापत...

सम्बन्धित सामग्री

गोरखामा गठबन्धन भंग, कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने

गोरखामा नेपाली कांग्रेस एक्लै चुनावमा उत्रने भएको छ। आइतबार बिहान कांग्रेस जिल्ला कार्यसमितिको बैठकले स्थानीय निर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए। जिल्लामा गठनबन्धनका दलहरुबीच आठौँ...

गोरखामा गठबन्धन टुट्यो, कांग्रेस एक्लै चुनाव लड्ने

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ। कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिषपर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए।...

गोरखामा गठबन्धनबाट काँग्रेस बाहिरियो

गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ।  गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए । ‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपान

गोरखामा गठबन्धनबाट बाहिरियो कांग्रेस

काठमाडौं । सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ । गोरखामा चुनावी गठबन्धन हुन सकस भएपछि का्रग्रेस गठबन्धनबाट बाहिरिएको हो । गोरखामा ११ वटा पालिकामा कांग्रेले एकल उम्मेदवारी दिने घोषणा गरेको छ । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गठबन्धनबाट कांग्रेस बाहिरिएको जानकारी दिए । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले नौवटा पालिकामा विजय हासिल गरेको […]

गोरखामा गठबन्धन भित्रै सहमति जुटेन

बैठकमा नेपाली कांग्रेसका सभापति एवं गठबन्धन संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष यादबबहादुर बस्नेत, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट सहभागी ...

भागवण्डा नमिल्ने संकेतपछि गाेरखामा एमालेसँग आन्तरिक छलफलमा जुटे सत्तारुढ दल

गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो ।

गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति

नेपाली काँग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्।  सोमबार न्यौपाने सर्वसम्मत रुपमा काँग्रेस गोरखाको सभापति  बनेका हुन् । न्यौपाने नेपाली काँग्रेसका युवा नेता गगन थापा निकट मानिन्छन्। पछिल्लो समय सिटौला समूह छोडेर थापा पौडेल समूहमा लागेका छन् । सभापतिमा सर्वसम्मत भएपनि भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ।  २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यका लागि मंगलबार चुनाव हुने  निर्वाचन समितिले जनाएको छ ।

देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टरलाई आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडान भरेको हेलिकोप्टर गोरखामा अवतरण गरिएको हो

कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।