गोरखामा गठबन्धनबाट काँग्रेस बाहिरियो

गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ।  गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए । ‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपान

सम्बन्धित सामग्री

गोरखामा गठबन्धनबाट बाहिरियो कांग्रेस

काठमाडौं । सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ । गोरखामा चुनावी गठबन्धन हुन सकस भएपछि का्रग्रेस गठबन्धनबाट बाहिरिएको हो । गोरखामा ११ वटा पालिकामा कांग्रेले एकल उम्मेदवारी दिने घोषणा गरेको छ । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गठबन्धनबाट कांग्रेस बाहिरिएको जानकारी दिए । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले नौवटा पालिकामा विजय हासिल गरेको […]