जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामको नाममा उच्च अदालत जनकपुरले कुनै पनि बहानामा कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन अन्तरिम आदेश दिएको छ।एडभोसी फोरम प्रदेश २ का संयोजक समेत रहेका अधिवक्ता राजकुमार महासेठले प्रदेश २ को मुख्यमन्त्री कार्यालय, प्रादेशिक अस्पताल जनकपुरलगायत नौवटा कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट उपर शुक्रबार सुनुवाई गर्दै उच्च अदालतले ६ बुँदे अन्तरिम आदेश जारी गरेको छ।अधिवक्ता महासेठले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश निर्देशन समिति,