लमजुङः आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट ६ जनाको नाम सिफारिस भएको छ।
एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले दुई निर्वाचन क्षेत्रका लागि ६ जनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो।
एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र