सल्यानमा दुईजनाको मृत्यु

सल्यान : सल्यानमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकामा  भएका घटनामा दुईजनाको मृत्यु भएको हो।शारदा नगरपालिका–८ मालडाँडा बस्ने ७३ वर्षीय तेजबहादुर कुँवर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। एक्लै बस्दै आएका ती वृद्ध माघ १६ गते घरबाट निस्किएकोमा शनिबार बिहान मृत भेटिएको प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए।वृद्धका छोराहरूले माघ १९ गते कुँवर हराएको भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्

सम्बन्धित सामग्री

सल्यानमा जिप दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा कुमाख गाउँपालिका ७ डुमकोटका ३९ वर्षीय  मानबहादुर पुन र सोही वडाकी १४ वर्षीया एनका पुन रहेका प्रहरीले जनाएको छ ।  घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ ।  आज बिहान रा...

सल्यानमा जीप दुर्घटना, दुईजनाको मृत्यु

सल्यान : कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गाउँपािलकाको वडा नं. ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो। उकालोमा ‘ब्याक’ गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट

अटाेरिक्सा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, पाँचजना घाइते

सल्यान- सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। यसैगरी,  पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन्। लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझतिर दुर्घटनामा परेको‍ थियाे। […]

अटो दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । सल्यानमा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० नयाागाउँमा हिजो बेलुका अटो दुर्घटना हुँदा जनाजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।  मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका १ की ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेकी छन् । गम्भीर घाइते...

विजय उत्सब मनाउने क्रममा करेन्ट लागेर दुईको मृत्य, १४ जना घाइते

सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने १४ जना  घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव...

लडेर सल्यानमा दुईजनाको मृत्यु

सल्यान : सल्यानमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भीरबाट लडेर बिहीबार मृत्यु भएको हो। आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख–४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। रूखबाट लडेर वृद्धाको मृत्यु यसैगरी शारदा नगर

एक्साभेटर दुर्घटना हुँदा सल्यानमा दुईजनाको मृत्यु

सडक खन्दै गरेको एक्साभेटर दुर्घटना हुँदा सल्यानमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको बाग्चौर नगरपालिका–६ सिमखोलीस्थित मनिपोले– जामुनेचौर सडक खन्दै गर्दा रा १ क ७ १९ नम्बरको एक्साभेटर शनिबार राति दुर्घटना...

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना ...

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

सल्यानमा बस दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते - Naya Patrika

सल्यानको त्रिवेणी गाउँपालिका–५ मा आज बिहान बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दाङ घोराहीबाट रुकुम जाँदै गरेको ना. ४ख ५७५४ नम्बरको बस टुनिबोट र सल्लेखोलाको बीचमा दुर्घटना भएको...पूरा पढ्नुहोस् »