गर्मी मौसममा आँखाको समस्या

आँखाको नानी संवेदनशिल हुन्छ। नानीमा अलिकता धुलो मात्र पर्‍यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ। यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ। गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन्। यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ।

सम्बन्धित सामग्री

गर्मी याममा आँखाको समस्या र हेरचाह

मौसम परिवर्तन हुँदा हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । यो मौसम परिवर्तनसँगै हाम्रो महत्वपूर्ण अंग आँखामा पनि विभिन्न समस्या देखा पर्ने गरेका छन् । आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्व छ । त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या […]