यसरी भनाइयो भक्तपुरमा जिब्रो छेड्ने जात्रा

काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो। नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आउनुभएको थियो।

सम्बन्धित सामग्री

भक्तपुरको थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने

विस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँसो हुने गरे पनि यहाँ भने राति मात्रै जात्रा हुने गर्दछ। यो वर्ष राति ८ बजे जिब्रो छेड्ने कार्यक्रम तय गरिएको छ।...

भक्तपुरको थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । ईन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा कुमारी रथजात्रा सम्पन्न भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो छेड्न तयार भएसँगै जात्रा सम्पन्न भएको हो । थिमि नगरको मध्यभागमा अवस्थित दिगुभैरव […]

यसरी सम्पन्न भयो भक्तपुरमा जिब्रो छेड्ने जात्रा

भक्तपुरकाे मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा  शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका हुन् । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७  दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका हुन्।  योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले

यसरी सकियो जिब्रो छेड्ने जात्रा

भक्तपुर – मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा  शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका हुन् । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरे ।  योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः […]

मध्यपुरथिमिमा भव्यरूपमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) आज राति थिमिमा भव्यरूपमा मनाउन जात्राको तयारी पूरा भएको छ । आज राति ८ बजेपछि मध्यपुरथिमि–५ का वी

आज राति मध्यपुर थिमीमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

भक्तपुर । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) आज […]

मध्यपुर थिमिमा मनाइयो बिस्कासँगै जिब्रो छेड्ने जात्रा

काठमाडौं : बिस्का जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा आज हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ।मध्यपुर थिमिको टोल टोलबाट विभिन्न देवताका मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो। जात्रामा एकआपसमा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाइएको छ।भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको बोडेमा आज ‘जिब्रो छेड्ने जात्रा’ पनि मनाइएको छ। यो वर्ष बोडेका

बुद्धकृष्ण नवौं पटक जिब्रो छेडाउदै

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत […] The post बुद्धकृष्ण नवौं पटक जिब्रो छेडाउदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज भक्तपुरमा जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ । व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त ह

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

काठमाण्डाै - भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष आजका दिन बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ । यसपालि थिमि बोडेका ४९ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्दै हुनुहुन्छ । श्रेष्ठले यसभन्दा अघि ८ पटक जिब्रो छेडाउनु भएको थियो । बोडेमा वैशाख १ गतेको बेलुकीदेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुञ्जेलसम्म निराधार बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म ...