बुद्धकृष्ण नवौं पटक जिब्रो छेडाउदै

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत […] The post बुद्धकृष्ण नवौं पटक जिब्रो छेडाउदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

फोटोफिचर: बुद्धकृष्णले नवौं पल्ट छेडाए जिब्रो

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्ण बागश्रेष्ठले नौ पल्ट जिब्रो छेडाएका छन् । बोडे निवासी ४९वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४, ०७४ देखि ०७६मा ३ तथा  ०७८ र ०७९ मागरी नौ पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

भक्तपुरका बुद्धकृष्ण श्रेष्ठले ९ औं पटक छेडे जिब्रो (फोटोफिचर)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन् ।जिब्रो छेड्ने पाँचौ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले श्रेष्ठको जिब्रो छेडिदिएका थिए । एक महिना

नवौं पटक जिब्रो छेड्दै बुद्धकृष्ण बाग

काठमाडौं : बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ।यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले नवौं पटक जिब्रो छेड्दै छन्। त्यसका लागि उनी निराहारमा रहेका छन्। उनले पानी मात्र खाएर बसेका छन्र निरआहार बस्दा जिब्रोमा स्वाद नबस्ने र जिब्रो नरम हुने भएकाले उपवास बसेको उनको भनाइ छ। यो वर्षका लागि पनि बोडेको लाकुछेंका नकर्मीहरुले जात्रामा जिब्रो छेड्नकालागि ११ इन्चको नटुचा तयार पारेर राखेका छन् ।पेशाले एम्बुलेन्स चालक रहेका &nbs

आज भक्तपुरमा जिब्रो छेड्ने जात्रा, नवौँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ । व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त ह

नवौं पटक जिब्रो छेड्दै वुद्धकृष्ण, पहिले रहरले छेडे, अहिले पालो पाएनन्

आठौं पकटसम्म जिब्रो छेडेका भक्तपुर मध्यपुरथिमि नगरपालिका–८, बोडेका वुद्धकृष्ण वाग श्रेष्ठले दुई वर्षअघि नै जिब्रो छेड्न छाड्ने सोच बनाएका थिए।सातौंपटकसम्म जिब्रो छेडेपछि विश्राम लिन खोजेका उनलाई पालो दिन भने कोहि...