साफ यू १८ च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको सानदार जित

नेपालले माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ। साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै अप्रत्यासित पराजय बेहोरेको थियो। दबाबमा रहेको नेपाली टोलीले माल्दिभ्समाथि सहज जित दर्ता गर्ने क्रममा रोमन लिम्बु र रोजिन सुब्बाले गोल गरे। खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो हाफमा दोस्रो…

सम्बन्धित सामग्री

आयरल्याण्डविरुद्ध नेपालको सानदार जित

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिलो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो।  १६ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य हात पारेको हो। नेपालका लागि कुशल भुर्तेलले ३७ रदिपेन्द्रसिंह ऐरीले २० रन नटआउट, सन्दीप जोराले ३६,  आशिफ शेख १६, गुलशन झा ४ र कप्तान रोहित पौडेल शून्यमा आउट भए। &nb

बहराईनमाथि नेपालको सानदार जित

काठमाडौं– मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ ।  मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।  बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेपालको जितमा ओपनर कविता कुँवरले […]

स्कटल्याण्डमाथि नेपालको सानदार जित

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा  ५ विकेट गुमाएर भेट्टायो । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । यसअघि नेपालले लिस्ट […]

बलर हाबी हुँदा नेपालको सानदार जित

काठमाडौं । बलरहरू कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’मा घरेलु टोली ओमानमाथि ३९ रनको सानदार जित हात पारेको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरे पनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि सानदार जितसहित विजयी सुरुवात गर्न सफल भएको हो । यो जितसँगै समूह ‘बी’मा रहेको […] The post बलर हाबी हुँदा नेपालको सानदार जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओमानविरुद्ध नेपालको सानदार जित

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् ।

ओमानमाथि नेपालको सानदार जित

मस्कट (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात […]

कुवेतमाथि नेपालको सानदार जित

आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले ९९ बलअघि नै कुवेतलाई नौ विकेटले हरायो पहिलो ब्याटिङ गरेको कुवेत १५.२ ओभरमा २७ रनमै समेटियो, प्रत्युत्तरमा नेपालले ३.३ ओभरमा एक विकेट गुमाउँदै २८...

कतारमाथि नेपालको सानदार जित

काठमाडौं : विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले आज कतारमाथि सानदार जित निकालेको छ। क्वालिफायर्सको तयारीका रुपमा हेरिएको कतारसँगको टी-२० सिरिजमा आज पहिलो खेलमा नेपालले ११९ रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि…

अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल […]

मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं: त्रिदेशीय टी २० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ६९ रनको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै…