विद्युत् व्यापारका लागि नेपालतर्फ नीतिगत र कानुन बनाउः इपान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले विद्युत् व्यापारका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न माग गरेका छन् । हालै भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका जारी गरेर बाटो खुला गरेपनि नेपालले भने आवश्यक नीति नियम नबनाएको भन्दै इप्पानले सो माग गरेको हो ।बिहीबार पत्रकार सम्मेलनमार्फत इपानका पदाधिकारीहरुले भारतले विद्युत् व्यापारका लागि आवश्यक कार्यविधि ल्याइसकेकाले भारत, […]

सम्बन्धित सामग्री

‘ग्रीन हाइड्रोजनको उत्पादन र व्यापारका लागि कानुन आवश्यक’

ग्रीन हाइड्रोजनको उत्पादन र कार्बन व्यापारबारे तत्काल कानुनी व्यवस्था गर्नुपर्ने विज्ञहरुले बताएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनको आयोजना, जेन्यून कन्सलट्यान्सको  सहआयोजना र दोलखाली पत्रकार समाजको मिडिया सहकार्यमा आयोजना गरेको कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् ।

अनलाइन व्यापारमा पैसा लिएर सामान नदिए ३ वर्ष कैद

सरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० १२ असारमा राष्ट्रियसभामा दर्ता गरेका छन् । अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको...

‘दक्षिण एसियाको विद्युत व्यापारका लागि पूर्वाधार र नीति आवश्यक’

दक्षिण एसियाली राष्ट्रबीच ऊर्जा व्यापार सम्भव भएको बताउँदै सम्बन्धित देशका प्रतिनिधिले यसका लागि राजनीतिक तत्परता, आवश्यक पूर्वाधारको निर्माण तथा कानुन र नीति व्यवस्थापन गर्नुपर्ने जनाएका छन् ।यूएसएडको ऊर्जा एकीकरण कार्यक्रमका लागि दक्षिण एसियाली अभियान (सारी) ले यस क्षेत्रमा अन्तरदेशीय व्यापार र ऊर्जा सुरक्षाका लागि दक्षिण एसियामा क्षेत्रीय ऊर्जा बजार स्थापना विषयक मंगलबार भएको भर्चुअल अन्तरकृयामा […]