नवप्रवेशीहरुलाई ओलीको निर्देशन-अब एमाले भएपछि एमालेकै शैलीमा तुफानजस्तो दौडिनुहोस

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक ताका मधेशविरोधी पार्टी भनेर हल्ला चलाईएको बताएका छन् । उनले भने,‘मान्छेहरुले के देखिदेखि पनि हल्ला चलाए भने, हामीले त नाकाबन्दीको सामना गरेका थियौं । हामीले हुलाकी राजमार्ग घोषणा गरेका थियौं, अहिले लगभग तयार भएको छ । हिजा ठोरी भनेको त मधेशको कर्णाली […]

सम्बन्धित सामग्री

एमाले नेतालाई ओलीको निर्देशन : बामपन्थी एकताको कुरा नगर्नू

काठमाडौं– नेकपा एमालेका अध्यक्षले आफ्ना पार्टीका नेताहरूलाई बामपन्थी एकताको कुरा नगर्न निर्देशन दिएका छन् । यस्तो एकताको अभ्यासले एमाले झन् टुक्रँदै गएको उनको विश्लेषण छ ।  पार्टीको मुख्यालय च्यासलमा बुधबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनमा विगतमा एक पार्टीसँग एकता गर्दा दुई भएर फुट्ने अवस्था भएको स्मरण गर्दै अब एकताको कुरा गरेर पार्टी अगाडि नबढ्ने तर्क […]

ओलीको निर्देशन अस्वीकृत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व […]

एमाले सांसदलाई ओलीको निर्देशन : संसदको कामलाई प्राथमिकता दिनू

२३ पुस, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढन अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराए । शनिबारबाट काठमाडौंमा सुरु […]

मन्त्रीहरूलाई ओलीको निर्देशन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई […] The post मन्त्रीहरूलाई ओलीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घनश्याम भुषाल हराउन एमाले–माओवादीको अघोषित साँठगाँठ, ओलीको निर्देशन यस्तो

काठमाडौं, २५ कार्तिक । टिकट नपाएकै कारण एमाले परित्याग गरेका घनश्याम भुषाल मंसिर ४ गते हुने निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुषालको पछिल्लो गतिविधि पार्टीको हितविपरित भएको थाहा पाएकै कारण टिकट नदिएको स्पष्ट पारेका छन् । भुषाल भने यतिवेला त्रिभुज चिन्ह लिएर मैदानमा उत्रिएका छन् । […]

एमाले सरकारका उपलब्धि जनतामा लैजान ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् ।आशन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गरे ।पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई […]

एमाले सरकारका उपलब्धिलाई जनतामा लान ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन्।...

एमाले सरकारले गरेका काम लिएर जनतामा जान ओलीको निर्देशन

१६ चैत, काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे  ‘भर्चुअल कार्यशाला’ आयोजना गरेको छ। कार्यशालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका कामहरू लिएर जनतामा जान निर्देशन दिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘गठबन्धन उहाँहरूको […]

आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।‘एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन  लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दो