एमाले सरकारले गरेका काम लिएर जनतामा जान ओलीको निर्देशन

१६ चैत, काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे  ‘भर्चुअल कार्यशाला’ आयोजना गरेको छ। कार्यशालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका कामहरू लिएर जनतामा जान निर्देशन दिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘गठबन्धन उहाँहरूको […]