राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । आजदेखि सुरु हुने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । प्राविधिक कारण प्रशिक्षण बन्द भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले - राष्ट्रिय फुटबल टिम

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौं । ए डिभिजन क्लबहरुको विरोधपछि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको हो । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोबाट राष्ट्रिय टिमको प्रशिक्षण थालिएको […]

युवा संघले सुरु गर्‍यो फोहोर संकलन अभियान

काठमाडौं।नेकपा माओवादीको स्थायी समिति बैठक भोलिसम्मलाई स्थगित गरएको छ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सुरु फोहोर संकलन अभियान सुरु गरेको छ।ललितपुर महानगरका सडकहरुमा रबरका डिभाइडरहरु राखिएका छन्।भदौमा पनि बैंकहरुको ब्याजदर नबढ्ने भएका छन्।राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने भएको छ।

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डाै - चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले ...

अलमुताइरीको ‘राजीनामा’ प्रकरण कहाँ पुग्यो ?

२७ साउन, काठमाडौं । केही समय स्थगित नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुँदैछ । प्रशिक्षणका लागि खेलाडी र कर्मचारीहरु पोखरा पुगिसकेका छन् । प्रश्न उब्जिएको छ, टिमलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिन्छन् कि दिन्नन् ? किनकी उनले साउन १० गते उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । उनले राजीनामा […]

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

फुटबल टिममा कोभिड–१९ पुर्नपरीक्षण गर्दा १३को नतिजा नेगेटिभ

काठमाडौं। राष्ट्रिय फुटबल टिममा कोभिड–१९ परीक्षण पोजेटिभ देखिएको २० जनामध्ये पुर्नपरीक्षण गर्दा १३ खेलाडीको रिपोर्ट नेगेटिभ आएको एन्फा प्रवक्ता किरण राईले बताए। यसअघि शुक्रबार आएको रिपोर्टमा खेलाडी र अफिसियल गरी २० जनाको कोभिड–१९ पोजेटिभ देखिएको थियो। ठूलो संख्यामा खेलाडी र अफिसियलमा संक्रमण भेटिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरिसकेको छ।

राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलमा कोरोना संक्रमण

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जना कोभिड–१९ संक्रमण देखिएको छ। बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको परीक्षणमा यति धेरै संक्रमित भएको पाइएको हो। एन्फा प्रवक्ता किरण राईले संक्रमित सबै होम आईसोलेसनमा रहेको बताए। योसँगै एन्फाले बन्द प्रशिक्षण एक साताका लागि स्थगित गरेको छ। एन्फाले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएको छ।

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ । आजदेखि सुरु हुने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । प्राविधिक कारण प्रशिक्षण बन्द भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ । अब प्रशिक्षण एक सात पछि जुलाई ७ देखि मात्रै हुने भएको छ । बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् […]

देशभरिका प्रतियोगिता स्थगित गर्न एन्फाको निर्देशन

एन्फाले उपमेयर राष्ट्रिय महिला लिगसँगै राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समेत स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।